Description
उच्च गुणस्तरको “Next NX 303” Mini UPS with up to 15 hours of backup. हजुरहरुको घर तथा अफिसमाँ जड़ित फ़ाइबर टेलीफ़ोन, Internet Modem , wireless राउटर , CCTV क्यामरा लगायत अन्य डिजिटल विद्युतिय उपकरणहरूलाई Next NX 303 UPS माँ जड़ान गरी झ्याप झ्याप गईरहने बत्तीका कारण सम्पर्क टुट्ने समस्यालाई अब बिदा गर्दिनुहोस् । We want you to be always connected!!
Reviews
There are no reviews yet.